२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसाइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’


साइप्रसमा ओमिक्रोन र डेल्टा भेरियन्ट मिस्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टि भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।

साइप्रस विश्वविद्यालयमा जीवविज्ञानका प्राध्यापक लियोन्डियोस कोस्ट्रिक्सले भने,’यसमा ओमिक्रोन जस्तो आनुवंशिक लक्षण र डेल्टा जस्तो जीनोम छ।’

रिपोर्टका अनुसार साइप्रसमा अहिलेसम्म डेल्टाक्रोनका २५ जना बिरामी फेला परेका छन् । तर, यो भेरियन्ट कत्तिको घातक छ र यसको प्रभाव के हुन्छ भन्ने बारे बोल्न कठिन भएको प्राध्यापक कोस्ट्रिक्सको भनाइ छ।

कोस्ट्रिक्सले भने,’यो स्ट्रेन धेरै प्याथोलोजिकल, बढी संक्रामक छ वा छैन र दुई तीभेरियन्टभन्दा बढी प्रभावकारिता बारे हामी पत्ता लगाउनेछौं।’

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ