गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १६:२४ मा प्रकाशित चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो। चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ। चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ। – भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण रहेनन् डा. पपिल श्रेष्ठ स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने… डा. भण्डारीको नेतृत्वमा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ… ह्याम्स अस्पताल संवाद श्रृङखला संचालन गर्दै धेरै पढिएका १ संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता २ परिषद्का सदस्य सचिव भन्छन्, ‘क्लिनिकल अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ’ ३ कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा ४ इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता ५ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मण्डिखाटार चोकमा अत्याधुनिक ‘क्लिनिक वान फार्मेसी’ संचालनमा ट्रेण्डिङ क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान परिषद्का सदस्य सचिव भन्छन्, ‘क्लिनिकल अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ’ संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैं लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान परिषद्का सदस्य सचिव भन्छन्, ‘क्लिनिकल अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ’ संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैं लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार इन्दिरा आईभीएफलाई पहिलो तीन आईभीएफ केसहरूमा सफलता ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता