गृहपृष्ठ ∕ अन्य ∕ चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १३:१८ मा प्रकाशित चीनले लागतार बढ्दो भाइरसको संक्रमणलाई ध्यानमा राख्दै कोरोना परीक्षणको रणनीतिमा केहि परिवर्तन गरेको छ। संक्रमितको पहिचान गर्न चीनले ‘ऐनल स्वाव टेस्ट’ अर्थात मलद्वारबाट कोरोना परीक्षण गरिरहेको छ। यस परीक्षण प्रभावकारी र छिटो संक्रमितको भएको चीनका विशेषज्ञहरु बताउँछन्। अघिल्लो साता बेजिङ्गका अधिकारीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको मलद्वारबाट कोरोना परीक्षण गरेका थिए। यसै सन्दर्भमा सीसीटीभीको रिपोर्टमा भनिएको छ – ‘नाक र मुखबाट भन्दा मलद्वारबाट गरिएको परीक्षणको नतिजा छिटो आउने गर्छ। किनभने श्वासप्रश्वास प्रणालीको तुलनामा मलद्वारमा भाइरस धेरै समयसम्म रहन्छ।’ रिपोर्ट अनुसार स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा रहेकाहरुको एनल स्वाब टेस्ट गरिएको छ। यो तरिका प्राय सांघाई जस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा गरिदै आएको छ। यस बाहेक मानिसको मुख र नाकको स्वावबाट नमूना पनि लिइदैछ। किनकी एनल स्वाबको तुलनामा यो आसान पद्धति हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत