गृहपृष्ठ ∕ अन्य ∕ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र ४ गते, १४:०६ मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युक्रेनको अस्पताल तथा स्वास्थ्यसंस्थामा ४३ हमला गरेको बताएको छ। संघका महानिदेशक ट्रेडोस अदनोम घेब्येयियसले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषदलाई युक्रेनको स्वास्थ्य सेवामामा ४३ हमला गरेको प्रमाणित भएको जानकारी गराएका हुन्। उक्त आक्रमणको क्रममा स्वास्थ्यकर्मी लगायत १२ जनाको ज्यान गुमाइसकेको र दर्जनौं घाइते भएको उनको भनाइ छ। महानिर्देशक घेब्येयियसले १५ सदस्यीय परिषद्लाई भने, ‘कुनै पनि द्वन्द्वमा स्वास्थ्य सेवामाथि आक्रमणहरू हुनु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गर्नु हो।’ –एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने