गृहपृष्ठ ∕ विश्व ∕ भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, १२:४२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ‘एक्सइ’ बेलायतमा तीव्र गतिमा फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चेतावनी दिएको छ । एक्सइ भेरियन्ट ओमिक्रोन भेरियन्टको दुईवटा सब-भेरिएन्ट बीए.१ र बीए.२ मिलेर बनेको छ। यो नयाँ भेरियन्ट पहिला देखिएका भन्दा १० गुणा छिटो शिकार बनाउँछ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको अध्ययन अनुसार बेलायतमा तीन हाइब्रिड कोभिड भेरियन्टहरू पत्ता लागेको छ। जसमा एक्सइ बाहेक, डेल्टा भेरियन्ट र एक्सडी र एक्सएफ भेरियन्टहरू बीए.१ पनि समाबेश छन्। तर, कोभिड एक्सई भेरियन्टबाट सबैभन्दा बढी नयाँ केसहरू देखिएका छन्। तर, संगठनले कोरोनाको यो नयाँ प्रजातिको गम्भीरताबारे अनुसन्धान गरिरहेको छ । विज्ञहरूका अनुसार कोभिडको नयाँ भेरियन्टका लक्षणहरू बिरामीको खोपको स्तर र रोग प्रतिरोधात्मक क्षमतामा निर्भर हुन सक्छन्। जुन हल्का देखि गम्भीर सम्म हुन सक्छ। यद्यपि, अझै पनि यी विशेषताहरू एक्सइ भेरियन्टसँग बढी सम्बन्धित देखिन्छन्। स्वास्थ्य विशेषज्ञहरूले एक्सइ भेरियन्टका १० लक्षणहरूमा ध्यान सुझाएका छन्। जस्तै- ज्वरो, घाँटी दुख्ने, घाँटीमा खसखस, खोकी, चिसो लाग्ने, छाला पोल्ने, छालाको रङ परिवर्तन, पेट दुखाइ, धड्कनको घटबढ, र, मुटु रोग। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली