गृहपृष्ठ ∕ विश्व ∕ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? हेल्थ आवाज मंगलबार, २०८० साउन ९ गते, १२:२६ मा प्रकाशित आईभीएफको अर्थ इन भिट्रो फर्टिलाइजेसन हो । यसलाई आम बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ पनि भनिन्छ । यो प्राकृतिक रुपमा गर्भधारण गर्न असफल दाम्पतीको लागि सन्तान पाउने कृत्रिम माध्यम हो । मेडिकल साइन्सले बाँझोपनको उपचार वर्षौ पहिला नै निकालेको थियो । लामो समयको अध्ययनपछि कृत्रिम गर्भधारणाको प्रक्रिया निकालेको हो । यो प्रक्रियामा यदि महिला कुनै कारणबश आमा बन्न नसके उनका लागि यो वरदान सावित हुन्छ । बाँझोपनबाट छुटकारा पाउनका लागि प्रत्येक वर्ष दुनियाँभर २५ जुलाईको दिन आईभीएफ दिवस मनाइन्छ । आईभीएफ दिवसको सुरुवात सन् १९७८ बाट भएको थियो । जब आईभीएफको माध्यमबाट पहिलो बच्चाको जन्म भयो, त्यही वर्षबाट प्रत्येक वर्ष २५ जुलाईलाई विश्व भु्रण विज्ञान दिवसको रुपमा मनाइन्छ । १० नोभेम्बर १९७७ मा लेस्ली ब्राउन नामकी महिलाले डाक्टर स्टेप्टो र एडवर्ड्सको मद्दतबाट आईभीएफ प्रक्रिया सुरु गरेकी थिइन् र २५ जुलाई १९८७ मा एक बच्चालाई जन्म दिइन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं