गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १६:२४ मा प्रकाशित चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो। चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ। चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ। – भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित,… दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा… वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत सधै स्वस्थ रहन गर्नुहोस् ताडासन मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत सधै स्वस्थ रहन गर्नुहोस् ताडासन मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल'