गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मी र मनसुनमा देखिने टाइफाइडबाट कसरी बच्न सकिन्छ ? गर्मी र मनसुनमा देखिने टाइफाइडबाट कसरी बच्न सकिन्छ ? हेल्थ आवाज आईतबार, २०८१ जेठ २७ गते, १२:५७ मा प्रकाशित गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् । यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ । मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् । लक्षण ज्वरो टाउको दुख्ने शरीर दुख्ने जोर्नीहरु दुख्ने सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने डाइरिया हुने कब्जियत हुने, पेट दुख्ने विस्तृत भिडियोमा हेर्नुहोस (१३ भदौं २०७८ मा प्रकाशित यो सामाग्री अहिलेको परिस्थितीमा उपयोगी हुने ठानी पुनः प्रकाशन गरिएको हो । सं.) क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९