गृहपृष्ठ ∕ अन्य ∕ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त हेल्थ आवाज बिहीबार, २०८२ साउन २९ गते, १०:१९ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त भएकी छन् । कलेज सञ्चालक समितिले डा. नुसरतलाई डाइरेक्टरमा नियुक्त गरेको हो । बुधबार नवनियुक्त डाइरेक्टर डा. नुसरतलाई कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत तथा पदभार गराएका थिए । डा. नुसरत जहाँ अन्सारीले कलेजको प्रशासन र मानव संसाधन व्यवस्थापकीय सेवामा योगदान गर्ने अपेक्षा गरिएको छ । उनी यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको एकेडेमिक डाइरेक्टरका रुपमा सक्रिय थिइन् । क्याटेगोरी : अन्य, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? My Journey Against Myeloma नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? My Journey Against Myeloma नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू