गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जातीय छुवाछुत गरेको आरोपमा कालिकोटमा अहेब पक्राउ जातीय छुवाछुत गरेको आरोपमा कालिकोटमा अहेब पक्राउ हेल्थ आवाज बुधबार, २०८० फागुन ३० गते, १२:१८ मा प्रकाशित सांकेतिक तस्विर वीरेन्द्रनगर । जातीय छुवाछुत तथा भेदभाव गरेको अरोपमा अहेब पक्राउ परेका छन् । मंगलबार कालिकोटको स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेब २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले पक्राउ गरेको हो । उनी सान्नित्रिवेणी गाउँपािलका–८ निवासी हुन् । सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई २७ फागुनमा जातीय विभेद हुने शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए । तिरुवाको उजुरीपछि मंगलबार प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरेर उनलाई प्रहरी हिरासतमा राखेको छ । जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर पोषण थापाले जानकारी गराएका छन् । यता आरोपित बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती… गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन… गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ७ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु