गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, १७:२१ मा प्रकाशित बुटवल–यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइगेनिष्टक भवनको शिलान्यास गरिएको छ । समाजिक विकास मन्त्रालय प्रदेश ५ को १८ करोडको लागनीमा बन्ने भवनको आइतबार शिलान्यास गरिएको हो । भवनको एक कार्यक्रमकाबीच प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिल्यानास गरे । अस्पतालको पूरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरीय सेवा पाउने विश्वास गरिएको छ । नयाँ डाइगेनिष्टक भवन भ्याटबाहेक १८ करोडको रहेपनि टेन्डर प्रक्रियाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निर्माण सेवा प्रालिले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेट डा. कृष्ण खनालले बताए । ५ तलासम्म बनाउन सक्ने भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भवन २ वर्षभित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीति छ । त्यहीअनुरुप नयाँ-नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालले छ्टि्टै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना यस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन १२ लाख जनसंख्या भएको चिनियाँ शहरमा लकडाउन, घरबाट निस्कन नपाइने ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना यस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन १२ लाख जनसंख्या भएको चिनियाँ शहरमा लकडाउन, घरबाट निस्कन नपाइने ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण