गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भूकम्पका तीन जना घाइते भेरी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ भूकम्पका तीन जना घाइते भेरी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ हेल्थ आवाज बुधबार, २०८० कात्तिक २२ गते, १७:५१ मा प्रकाशित नेपालगन्ज—नेपालगन्ज भेरी अस्पताल उपचाररत जाजरकोट भूकम्पका तीन जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ । बुधबार अस्पतालले भेरी उपचार हुन नसक्ने तीन जना घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो । अस्पतालकाअनुसार रिफर हुनेमा सल्यान बनगाड कुभिन्डे—२ का ३२ वर्षीय मोहन विष्ट, जाजरकोट नलगाड—२ की १६ वर्षीया जुना विष्ट र रुकुम पश्चिम सानीभेरी—१ का २६ वर्षीय धनसिंह रावल रहेका छन् । उनीहरु तीनै जनालाई नै हवाईजहाजमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको हो । तीनै जनाको मिर्गौलामा समस्या देखिएछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ । गत शुक्रबार राति ११ः४६ मिनेटमा जाजरकोटमा भूकम्प गएसँगै बाँकेको भेरी अस्पताललाई डेडिकेटेड अस्पतालका बनाइएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसियन फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब २६ करोड कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ ७ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. विजय ज्ञामीको सल्लाहः यसरी बढाउन सकिन्छ मुखको हाइजिन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis