२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. तोषिमा कार्कीद्वारा सांसद पद त्याग, रास्वपाका सबै सांसदले राजीनामा दिने

डा. तोषिमा कार्कीद्वारा सांसद पद त्याग, रास्वपाका सबै सांसदले राजीनामा दिने


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले सांसद पदबाट राजीनामा दिएकी छन् । मंगलबार उनले फेसबुक पोष्ट गर्दै संसदबाट राजीनामाको घोषणा गरेकी हुन् ।

रास्वपाले आफ्ना सबै सांसदलाई राजीनामा गराउने तयारी गरेको छ । यसअघि रास्वपाका समानुपातिक सांसद असिम शाहले पनि फेसबुकबाटै राजीनामा घोषणा गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ