काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म उपत्यकाबाहिरको ४८०० मत गणना भएको छ ।
हेल्थआवाजलाई प्राप्त मतगणनाको अपडेटअनुसार डा. गुणशरण साहले उपाध्यक्षमा अग्रता बनाएका छन् । उनी २१५३ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. कुन्जाङ शेर्पाले १७८३ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले ६६९ मत पाएका छन् ।
यसैगरी, सदस्यहरुमा डा. सारिका गोइतले २१७३ मत, डा. छवि पन्थीले २०५७ मत, योबिन कुमार यादवले १८११ मत, डा. दिपेन्द्र पाण्डेले १५७७ मत, डा. सम्रता पराजुलीले १५२४ मत, सरोजकुमार साहले १३०३ मत, डा. रविन बस्नेतले १३०१ मत, डा. उज्जव ठाकुर १२६३ मत पाएका छन् । यसैगरी, डा. अस्मिता पोखरेल १२४९ मत, डा. घनश्याम पाण्डे १२४७ मत र डा. कुम्भराज जोशी १२२२ मत पाएका छन् ।
कसले कति मत पाए ?
उपाध्यक्ष
डा. अजयसिंह थापा ६६९
डा. गुणशरण साह २१५३
डा. कुन्जाङ शेर्पा १७८३
सदस्यहरुः
डा. सारिका गोइत २१७३
डा. छविलाल पन्थी २०५७
डा. योविनकुमार यादव १८११
डा. दिपेन्द्र पाण्डे १५७७
डा. सम्राट पराजुली १५२४
डा. सरोजकुमार साह १३०३
डा. रविन बस्नेत १३०१
डा. उज्जव ठाकुर १२६३
डा. अस्मिता पोखरेल १२४९
डा. घनश्याम पाण्डे १२४७
डा. कुम्भराज जोशी १२२२
डा. सरोजकुमार गोहियार १०३१
डा. निना राई ९८३
डा. प्राची भगत ८९५
डा. धुव्रनारायण साह ७७९
डा. अरुणकुमार महतो ४२३
डा. विजय विक्रम शाह ५२१
डा. बुद्धिमान तामाङ ५२७
डा. वुद्धिप्रसाद भण्डारी ४४५
डा. वुद्धिनाथ शाह ७२४
डा. दिक्षान्त आचार्य ६०३
डा. दिनेश दर्नाल २७४
डा. दिनेशकुमार वि.क. ७१४
डा. दिपेश पौडेल ६५९
डा. हरिप्रसाद रिजाल ३०१
डा. कुन्दन शेखर शर्मा २७५
डा. निशान भुर्तेयाल ६६०
डा. प्रकाश सिंह २४१
डा. प्रमोदकुमार साह ३८९
डा. प्रतापकुमार रोय ५९६
डा. राम थापा क्षेत्री ६४०
डा. सरस्वती भट्टराई ६४९
डा. उत्तमकुमार गौतम ४५१