गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास हेल्थ आवाज शुक्रबार, २०८२ माघ ९ गते, १२:२७ मा प्रकाशित काठमाडौं —स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासले पाएका छन् । ४ माघमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिएकी हुन् । डा. दास यसअघि मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । डा. दास प्रमुख हुनुअघि नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल थिए । डा. पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ‘दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम… पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित ३ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ४ सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा ५ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ६ डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी ७ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै TFN ट्रेण्डिङ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भुजंगासन योग गर्ने तरिका र फाइदाहरू सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम' नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भुजंगासन योग गर्ने तरिका र फाइदाहरू सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक 'दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम कम'