गृहपृष्ठ ∕ समाचार ∕ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान हेल्थ आवाज सोमबार, २०८२ माघ १२ गते, १४:४५ मा प्रकाशित काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् । स्कुल अफ मेडिसिनका नवनियुक्त डिन डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा र प्राध्यापनमा सक्रिय छन् । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् । उनले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका डा. प्रधान जोर्नी प्रत्यारोपण तथा काँध सम्बन्धी शल्यक्रियामा विशेष दखल राख्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ उच्च हिमाली क्षेत्रमा आउने पर्यटकको रेस्क्युमा ठगीः केन्द्रीय अनुसन्धान ब्यूरोको… स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल… डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ‘दुई पांग्रे सवारी साधनमा दुवैले हेलमेटको प्रयोग गरे ज्यान जोखिम… धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा ३ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ४ डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ५ गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा ६ उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै ७ ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास बुवालाई कलेजो दिने छोरीको कथा : जसले अष्ट्रेलियाबाट फर्केर बुवालाई बचाइन् विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू उच्च हिमाली क्षेत्रमा आउने पर्यटकको रेस्क्युमा ठगीः केन्द्रीय अनुसन्धान ब्यूरोको छानविन जारी स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास बुवालाई कलेजो दिने छोरीको कथा : जसले अष्ट्रेलियाबाट फर्केर बुवालाई बचाइन् विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू उच्च हिमाली क्षेत्रमा आउने पर्यटकको रेस्क्युमा ठगीः केन्द्रीय अनुसन्धान ब्यूरोको छानविन जारी