गृहपृष्ठ ∕ प्रदेश १ ∕ मेची पहाडी जिल्लामा पहिलो पटक आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सुरू मेची पहाडी जिल्लामा पहिलो पटक आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सुरू हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १२:१६ मा प्रकाशित काठमाडौं—मेची पहाडी जिल्लाको पहिलो आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सञ्चालनमा आएको छ । मंगलबार ताप्लेजुङका प्रतिनिधीसभा सदस्य एवं एमाले नेता योगेश भट्टराईले पाँच वेडको आईसीयुको उद्घाटन गरेका हुन् । आईसीयु सञ्चालनमा आएसँगै गम्भीर बिरामीहरु आईसीयु खोज्दैं तराई र काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । १८ वेडको ताप्लेजुङ अस्पतालमा दैनिक १०—१५ जना बिरामी भर्ना हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिल लामाले जानकारी दिए । केन्द्रीय सरकारको सहयोगमा बनेको उक्त आईसीयु वार्डका लागि १ करोड ८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यस्तै, अस्पतालमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि ७१ लाखभन्दा बढी खर्च भएको मेसु लामाले बताए । उनकाअनुसार उक्त अक्सिजन प्लान्टले दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा