यस्ता छन् चिकित्सा शिक्षा आयोग उपाध्यक्षका ६ आकांक्षी

काठमाडौं-चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन गठित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आधा दर्जन वरिष्ठ चिकित्सकहरु आकांक्षी देखिएका छन् । आयोगको कार्यकारी भूमिकामा रहने उपाध्यक्ष सिफारिसका लागि सिफारिस समितिले तोकेको समयसीमा मंगलबारसम्म ६ जना वरिष्ठ चिकित्सकहरुको आवेदन परेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, ०७५ को प्रमाणीकरण भएको चार महिनापछि आयोग गठनको तयारी भएको छ । आयोग … Continue reading यस्ता छन् चिकित्सा शिक्षा आयोग उपाध्यक्षका ६ आकांक्षी