गृहपृष्ठ ∕ समाचार ∕ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १९:५९ मा प्रकाशित काठमाडौं—शुक्रबार आरडिटी परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएका काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानगरमा कार्यरत ६ सय ६४ जनाको आरडिटी परीक्षण गरेको थियो । त्यसमध्ये ३१ जनामा आरडिटी पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकामध्ये ३० जनामा एक्टीभ एन्टीबडी (आईजीएम) र १ जनामा प्यासीभ एन्टीबडी (आईजीजी) देखिएको थियो । आरडिटीमा पोजेटिभ देखिएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर जाँच गर्दा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । सरकारले अहिले प्रयोग भएको आरडिटी किट उच्च गुणस्तरीय आएको र त्यसले सेन्सेटीभिटी पहिलेको भन्दा धेरै रहेको दावी गर्दै आएको छ । साथै, सो किटले एक्टीभ र प्यासीभ भाइरस पनि पत्ता लगाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, काठमाडौं उपत्यकामा गरिएको आरडिटी परीक्षणमा त्यति धेरै पोजेटिभ आउँदा पिसिआरमा नेगेटिभ आएपछि किटको गुणस्तरीयता अध्ययन गर्नुपर्ने डा. पाण्डे बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज