गृहपृष्ठ ∕ समाचार ∕ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ किटले काेराेना पोजेटिभ देखाएका काठमाडौं महानगरका ३१ जना कर्मचारीकाे ल्याबमा रिपोर्ट नेगेटिभ हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १९:५९ मा प्रकाशित काठमाडौं—शुक्रबार आरडिटी परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएका काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानगरमा कार्यरत ६ सय ६४ जनाको आरडिटी परीक्षण गरेको थियो । त्यसमध्ये ३१ जनामा आरडिटी पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकामध्ये ३० जनामा एक्टीभ एन्टीबडी (आईजीएम) र १ जनामा प्यासीभ एन्टीबडी (आईजीजी) देखिएको थियो । आरडिटीमा पोजेटिभ देखिएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर जाँच गर्दा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । सरकारले अहिले प्रयोग भएको आरडिटी किट उच्च गुणस्तरीय आएको र त्यसले सेन्सेटीभिटी पहिलेको भन्दा धेरै रहेको दावी गर्दै आएको छ । साथै, सो किटले एक्टीभ र प्यासीभ भाइरस पनि पत्ता लगाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, काठमाडौं उपत्यकामा गरिएको आरडिटी परीक्षणमा त्यति धेरै पोजेटिभ आउँदा पिसिआरमा नेगेटिभ आएपछि किटको गुणस्तरीयता अध्ययन गर्नुपर्ने डा. पाण्डे बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र