गृहपृष्ठ ∕ समाचार ∕ हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १०:५६ मा प्रकाशित एजेन्सी । केही मानिसहरुले हर्टअट्याक र कार्डिएक अरेस्टलाई समान रुपमा लिने गरेको पाईन्छ । दुबै एउटै प्रकृतिको रोग भएको उनीहरुको बुुझाई हुन्छ । तर हर्टअट्याक र कार्डिएक अरेस्ट दुबै फरक फरक समस्या हुन । के हो हर्ट अट्याक ? मुटुको रक्तनली (कोरोनरी आर्टरी ) मा रगतको प्रबाह रोकिएपछि हर्ट अट्याक हुन्छ । कोरोनरी आर्टरी रक्त नली हुन जसले कार्डिअक मसल्समा रगत पु¥याउछन । मुटु स्वयम एउटा माशपेशी भएकोले यसलाई काम गर्न अक्सिजनयुक्त रगत चाहिन्छ । कार्डियाक मसल्समा रगतको प्रबाह रोकिने वित्तिकै मुटुले काम गर्न छोड्छ, जसलाई हामी हर्ट अट्याक भन्छौ । अबरोध भएका कोरोनरी आर्टरीलाई चाँडो खुलाईएन भने मुटुको माशंपेशी मर्न सुरु गर्छ । हर्ट अट्याकपछि के हुन्छ ? हर्ट अटयाक हुँदा छातीमा अत्यधिक पीडा हुनुको साथै छाती कसिलो हुन्छ । कसै कसैले शरिरको वायाँतर्फको माथिल्लो भाग र देब्रे पाखुरामा अत्यधिक पीडा महशुस गर्छन । ह्दयघात भएपछि पनि मुटुको चाल भने चलिरहन्छ । के हो कार्डिएक अरेस्ट ? कार्डिएक अरेस्ट हुँदा मुटुको धड्कन पनि रोकिन्छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिन्छ । ह्यदयघातमा कार्डिएक मसल्समा रक्त प्रबाह रोकिएपनि मुटुको धड्कन भने चलिरहन्छ तर कार्डिंएक अरेस्टमा मुटुको धड्कन रोकिन्छ र मानिस अचेत हुनुको साथै श्वास लिन छोड्छ । तसर्थ कार्डिएक अरेस्ट भएको थाहा पाउने वित्तिकै उपचार भएन भने केही मिनेटमा नै बिरामीको मृत्यु हुन्छ । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध