गृहपृष्ठ ∕ समाचार ∕ हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १०:५६ मा प्रकाशित एजेन्सी । केही मानिसहरुले हर्टअट्याक र कार्डिएक अरेस्टलाई समान रुपमा लिने गरेको पाईन्छ । दुबै एउटै प्रकृतिको रोग भएको उनीहरुको बुुझाई हुन्छ । तर हर्टअट्याक र कार्डिएक अरेस्ट दुबै फरक फरक समस्या हुन । के हो हर्ट अट्याक ? मुटुको रक्तनली (कोरोनरी आर्टरी ) मा रगतको प्रबाह रोकिएपछि हर्ट अट्याक हुन्छ । कोरोनरी आर्टरी रक्त नली हुन जसले कार्डिअक मसल्समा रगत पु¥याउछन । मुटु स्वयम एउटा माशपेशी भएकोले यसलाई काम गर्न अक्सिजनयुक्त रगत चाहिन्छ । कार्डियाक मसल्समा रगतको प्रबाह रोकिने वित्तिकै मुटुले काम गर्न छोड्छ, जसलाई हामी हर्ट अट्याक भन्छौ । अबरोध भएका कोरोनरी आर्टरीलाई चाँडो खुलाईएन भने मुटुको माशंपेशी मर्न सुरु गर्छ । हर्ट अट्याकपछि के हुन्छ ? हर्ट अटयाक हुँदा छातीमा अत्यधिक पीडा हुनुको साथै छाती कसिलो हुन्छ । कसै कसैले शरिरको वायाँतर्फको माथिल्लो भाग र देब्रे पाखुरामा अत्यधिक पीडा महशुस गर्छन । ह्दयघात भएपछि पनि मुटुको चाल भने चलिरहन्छ । के हो कार्डिएक अरेस्ट ? कार्डिएक अरेस्ट हुँदा मुटुको धड्कन पनि रोकिन्छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिन्छ । ह्यदयघातमा कार्डिएक मसल्समा रक्त प्रबाह रोकिएपनि मुटुको धड्कन भने चलिरहन्छ तर कार्डिंएक अरेस्टमा मुटुको धड्कन रोकिन्छ र मानिस अचेत हुनुको साथै श्वास लिन छोड्छ । तसर्थ कार्डिएक अरेस्ट भएको थाहा पाउने वित्तिकै उपचार भएन भने केही मिनेटमा नै बिरामीको मृत्यु हुन्छ । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग