गृहपृष्ठ ∕ अन्य ∕ रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक हेल्थ आवाज शुक्रबार, २०८२ असार १३ गते, १२:५८ मा प्रकाशित काठमाडौं—नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) संशोधन गरेर रेडियोग्राफी क्षेत्रका मागहरु संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सकारात्मक देखिएको छ । बिहीबार मन्त्रालय स्वास्थ्य सचिव डा. विकास देवकोटालगायतका अधिकारीसँग भएको छलफलमा ओएनएम संशोधन गर्न सकारात्मक धारणा प्राप्त भएको सरकारी रेडियोग्राफी संघ नेपालका अध्यक्ष दामोदार रोक्का जानकारी दिए । रकारी रेडियोग्राफी संघ नेपाल र नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा गरिएको शान्तिपूर्ण आन्दोलनपछि रेडियोग्राफी क्षेत्रका मुख्य मागहरू ओएनएम संशोधनमार्फत समावेश गरिने निश्चित भएको उनले बताए । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न औपचारिक संवादमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटालगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। रेडियोग्राफी क्षेत्रको तर्फबाट सरकारी रेडियोग्राफी संघ, नेपाल र नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्षहरू तथा महासचिवहरूले सहभागिता जनाएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट