गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह लक्ष्मी महत वरिष्ठ ब्युटिसियन सोमबार, २०७८ वैशाख २० गते, १८:२९ मा प्रकाशित माइक्रोब्लेडिङ अर्ध स्थायी प्रविधि हो । माइक्रोब्लेडिङ भान्नाले आँखीभौ अस्थायी रुपले बनाउने प्रविधि हो ।आजभोलि माइक्रोब्लेडिङ फेसनको रुपमा पनि धेरैले गर्दछन् तर यसलाई फेसनको रुपमा नगर्ने सल्लाह दिन्छु । माइक्रोब्लेडिङ जोसँग आफ्नो प्राकृतिक ब्राउज आँखीभौ छैन जसलाई एलोपेसिया भएको छ अथवा कोहीको ब्राउज भर्ने समस्याबाट ग्रस्त छन ति व्यक्तिहरुको लागि माइक्रोब्लेडिङ एक उत्तम समाधन हो । माइक्रोब्लेडिङ भन्नाले ब्राउज आँखाभौ पुरै बनाउन पर्छ भन्नी हुदैन जँहा निर आँखीभौको रौँ कम भएको छ तेही ठाँउमा स्टोक्स तानिन्छ यदि कुनै व्यक्तिको ब्राउज आँखाभौ नै छैन भनि पुरै आँखाभौको सेप बनाउन सकिन्छ । कसै कसैलाई आफ्नो आँखीभौंको पुरै सेप नै परिवर्तन गर्न चाहान्छ ति व्यक्तिहरुको पहिलै नै भएकोे आइब्रोलाई खौरेर ग्राहकले चाहेको सेपमा माइक्रोब्लेडिङ बनाउन सकिन्छ । माइक्रोब्लेडिङ सिक्न जाँदा ,अथवा गर्ने जाँदा जहिले पनि माइक्रोब्लेडिङ प्रशिक्षक माइक्रोब्लेडिङ आर्टिस्टसँग जानकारी लिनु जरुरी हुन्छ किनभने माइक्रोब्लेडिङ आरटिस्टलाई सबैकुरा थाहा हुन्छ स्टोक्स तान्दा कुन निडलको प्रयोग खोपने र पिगमेन्टको छनौट आदि कुराको ज्ञान यी सबै कुराको ज्ञान हुन्छ। सन्तोषजनक नतिजा र सुरक्षित पनि हुन्छ । माइक्रोब्लेडिङ पिगमेन्ट सेट हुनाले हिल हुन १० देखि १५ दिन लाग्छ । एक चोटी गरिसके पछि पुन दुई हप्तामा टच्अप गर्ने पर्छ माइक्रोब्लेडिङ ६ महिना देखि १८ महिना सम्म टिक्छ । नर्मल र सुख्खा छालामा सबैभन्दा बढि टिक्ने गर्छ र ओइली छालामा अलि कम टिक्छ सिवमको कारण पिगमेन्ट छालामा जम्मा हुन गाह्रो हुन्छ र विस्तारै पिगमेन्ट फेड हुदै जान्छ । फेड हुदै गएपछि गा्रहकलाई ६ महिना देखि १ वर्षभित्र रि टच्अप गर्ने सल्लाह दिनु पर्छ । माइक्रो माइक्रोब्लेडिङ गरिसकेपछि नियमित विशेष ज्ञको सम्पर्कमा भैरहनु पर्दछ। यसको साथै साउना र स्विमिङ्ग र बढी तापक्रम हुने अवस्था बढी रहनु हुँदैन। बच्चालाई दुध खुवाइरहेको महिला दिदीबहिनीहरुले पनि यो गर्नु हुँदैन। छालासम्बन्धि विशेष रोग भएका व्यक्तिले पनि माइक्रोब्लेडिङ गर्नु हुँदैन। जस्तै, केलोइड प्रोन। यो गरेको ब्राउजमा मेकअप गर्दा टेम्पोररी ब्राउज फिल्टरको प्रयोग गर्नु हुँदैन। आइ मेकअप डस्टले पनि ब्राउजमा असर पुर्याउन सक्छ। सुगर र प्रेसरका बिरामीले पनि माइक्रोब्लेडिङ गर्न हुँदैन। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्