गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने हेल्थ आवाज बुधवार, २०८३ कात्तिक १८ गते, १०:५९ मा प्रकाशित वीरेन्द्रनगर—काठमाडौंमा रहेको केएमसी अस्पतालले कालीकोट खाँडाचक्र नगरपालिकाका विपन्न १० जना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । कालीकोट खाँडाचक्र नगरपालिकाका स्थानीय तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी प्रेमबहादुर शाहीको पहलमा विपन्न नागरिकको निःशुल्क उपचार गर्ने सहमति भएको हो । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अध्यक्षसमेत रहेका अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र नेपाली कांग्रेस कालीकोट जिल्ला खाँडाचक्र नगर सभापति अबराज कार्की र महाधिवेशन प्रतिनिधि प्रेमबहादुर शाहीबीच नगरपालिका भित्रकाका १० जना विपन्न नागरिकको निःशुल्क उपचार गर्ने सम्झौता भएको शाहीले जानकारी दिए । शाहीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिकाका स्थानीय बासिन्दाले केएमसी अस्पताल सिनामंगल काठमाडौंमा उपचार गर्दा आर्थिक रूपमा विपन्न नागरिक १० जनालाई निःशुल्क उपचार गर्ने सहमति भएको बताए । यो सम्झौता अनुसार खाँडाचक्र नगरपालिकाका स्थानीयवासीले नगरको सिफारिस लिएमा अस्पतालमा निःशुल्क उपचार पाउने छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ७ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा विस्तारसम्मका काम अघि बढेको दाबी प्रसूति फिस्टुला : प्रसवपछि जीवनभर आँसु बगाउनुपर्ने बाध्यता कहिलेसम्म? स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा विस्तारसम्मका काम अघि बढेको दाबी प्रसूति फिस्टुला : प्रसवपछि जीवनभर आँसु बगाउनुपर्ने बाध्यता कहिलेसम्म? स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो परिवार नियोजन महिलाकै जिम्मेवारी किन ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार