२०८३ कात्तिक १६, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार

त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार


काठमाडौं—त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरी विभागको जिम्मेवारी डा. प्रशन्न वीर सिंह कंसाकारले पाएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालले डा. कंसाकारलाई विभागीय प्रमुखमा नियुक्त गरेको जानकारी दिएको हो ।

डा. कंसाकार ग्यास्ट्रोएन्टेरोलोजिस्ट र हेपाटोबिलियरी सर्जन हुन् । सन् २००७ मा काठमाडौं युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस गरेका हुन् ।

उनले सन् २०१३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजीमा एमसीएच गरेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ