२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना

स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेल हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य परीक्षण जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।

उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ । गत मंगलबार थाइल्याण्ड गएका मन्त्री पौडेल शुक्रबार स्वदेश फर्किएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ