गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? डा. दीपेन्द्र पाण्डे शुक्रबार, २०८२ जेठ २३ गते, ११:०५ मा प्रकाशित काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. दीपेन्द्र पाण्डेले काटिएर छिनिएको औलालाई ६ देखि १२ घण्टासम्म जोड्न सकिने भएकाले सही तरिकाले अस्पतालसम्म पुर्याउनुपर्ने बताएका छन् । उनले छिनिएको औला ६ देखि १२ घण्टासम्म चिकित्सकहरुले जोड्न सक्ने भएकाले त्यसलाई अस्पतालसम्म पुर्याउनका लागि सही तरिका अपनाउनुपर्ने बताए । युट्युबमा एक भिडियो सार्वजनिक गर्दै डा. पाण्डेले सुरुमा छिनिएको औलालाई सफा पानीले धुने, त्यसपछि हावा नजानेगरी प्लास्टिकमा प्याक गर्ने र त्यसबाहिर अर्को प्लास्टिक राख्ने उल्लेख गरेका छन् । दुई प्लास्टिकमा हावा नजाने गरी प्याक गरिसकेपछि त्यसबाहिर अर्को प्लास्टिकमा आइस र पानी राखेर पुनः प्याक गर्नुपर्ने र त्यसलाई अस्पताल पुर्याउनुपर्ने तरिका उनले सुझाएका छन् । ‘यसरी औला प्याक गर्दा आइससँग प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन्, त्यसले काटिएको औला बिग्रन सक्छ,’ डा. पाण्डेले भनेका छन् । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?