गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो डी. आर. बन्जाडे आईतबार, २०७७ भदौ २८ गते, १६:१७ मा प्रकाशित बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परिक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ । अब लुम्बिनी प्रादेशिक अस्पतालमा शुल्क तिरेर परीक्षण गराउनेलाई २ हजार ५ सय लाग्नेछ । यसअघि अस्पतालले ४ हजार ५ सय रुपैयाँ लिँदै आएको थियो । अस्पतालले नयाँ लागु गरेको शुल्क सोमबारबाट लागु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताए । स्वाव लिएको २४ घण्टा भित्रै पिसिआर रिपोर्ट उपलब्ध गराउने समेत उनले बताए । अस्पतालले गएको असार २१ गतेदेखि कोरोना परिक्षण सुरु गरेको थियो । हलसम्म अस्पतालमा १२ हजार ९ सय ७५ जनाको पिसिआर परिक्षण गरेकोमा ९ सय ७७ जनामा पोजेटिभ देखिएका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल मुगुमा ३४ वर्षीया गर्भवती महिलाको मृत्यु वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन