गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा हेल्थ आवाज बिहीबार, २०८२ वैशाख ४ गते, १६:१० मा प्रकाशित वीरेन्द्रनगर—नेपालगञ्ज उपमहानगरपालिका—७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिकाकुमारी सिंहको मृत्यु भएका कारणले उप–महानगरपालिकामा शोक विदा दिइएको छ । बुधबार सिंहको उपचारका क्रममा मृत्यु भएपछि बिहीबार शोक बिदा दिइएको हो। उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र उप–महानगरपालिकाअन्तर्गतका २३ वटै वडा कार्यालयहरुवाट प्रदान गरिने अत्यावश्यक सेवाहरुबहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो । साथै, पूर्व निर्धारित कार्यक्रमहरु निर्धारित मिति र समयमा सञ्चालन रहने नगर प्रशान्त विष्टले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा