गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ हेल्थ आवाज सोमबार, २०८३ जेठ २५ गते, १३:२२ मा प्रकाशित काठमाडौं—लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर नवनियुक्त मन्त्री घिमिरेलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । यसअघि गत २१ जेठमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी घिमिरेलाई दिने गरी प्रदेशसमक्ष सिफारिस गरेका छन् । उक्त सिफारिसलाई प्रदेश प्रमुख घर्तीमगरले स्वीकृत गर्दै घिमिरेलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए । घिमिरेसहित अन्य नवनियुक्त पाँच मन्त्रीहरुले सपथ लिएका छन् । यसअघि लुम्बिनीको स्वास्थ्यमन्त्रीमा खेमबहादुर सारु रहेका थिए । सारुले २० जेठ दिउँसो राजीनामा दिएका थिए । नवनियुक्त स्वास्थ्यमन्त्री घिमिरे अर्घाखाँचीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं डा. विक्रम ज्ञवाली भन्छन्, 'तराई क्षेत्रमा छाला रोगबाट प्रभावितहरु चरम पीडामा छन्' आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं डा. विक्रम ज्ञवाली भन्छन्, 'तराई क्षेत्रमा छाला रोगबाट प्रभावितहरु चरम पीडामा छन्'