गृहपृष्ठ ∕ समाचार ∕ सबै अस्पताललाई संक्रमितको खोज र उपचार गराउन मन्त्रालयको आग्रह सबै अस्पताललाई संक्रमितको खोज र उपचार गराउन मन्त्रालयको आग्रह हेल्थ आवाज आईतबार, २०७७ पुस १९ गते, १६:४४ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेनमा संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई संक्रमित मानेर खोज, अनुसन्धान र उपचार गर्न र गराउन आग्रह गरेको छ। कोभिड-१९को एन्टीजेनको परीक्षण निर्देशिका अनुसार परीक्षण गर्दा संक्रमण पुष्टि भएका संक्रमितहरुलाई खोज, अनुसन्धान उपचार आदि गर्न र गराउन सबै प्रदेशका सामाजिक मन्त्रालय, सबै अस्पताल र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई मन्त्रालयले अनुरोध गरेको हो। उक्त जानकारी मन्त्रलयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको कोभिड सम्बन्धि पत्रकार सम्मेलनमा दिएका हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप