गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड-१९का कारण जुम्ला अस्पतालमा कालिकोटका एक जनाको मुत्यु कोभिड-१९का कारण जुम्ला अस्पतालमा कालिकोटका एक जनाको मुत्यु मानदत्त रावल आईतबार, २०७८ जेठ २ गते, १७:३९ मा प्रकाशित जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कालिकोटका एक संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो । जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसियूमा रहेका कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए । उनले भने, ‘उनको उपचारको क्रममा मृत्यु भएको हो ।” जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको बताए । कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेको छ । अहिले २७ जना विरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य