गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान हेल्थ आवाज आईतबार, २०८२ चैत्र २२ गते, १७:०७ मा प्रकाशित सिन्धुपाल्चोक—नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८६औं पटक रक्तदान गरेका छन् । शनिबार नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले सिन्धुपाल्चोकमा १८६औं पटकको रक्तदान गरेका हुन् । रक्तसम्राट भनिने कर्माचार्यले यस क्रममा आफ्नै नाममा रहेको १८५ औं पटक रक्तदानको रेकर्ड समेत तोडेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका—३ स्थित स्थित धार्मिक एवं पर्यटकीयस्थल पाल्चोकी भगवती मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा उनले १८६औं पटकको रक्तदान गरेका हुन् । विभिन्न जिल्लाहरुमा गएर रक्तदान गर्नुको अर्थ युवाहरुमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नुपर्छ भन्ने भावनाको जागृत गराउनु रहेको कर्माचार्यले बताए । उनले भने, ‘हामी यसरी युवाहरुलाई रक्तदान गर्न प्रेरण मिलोस भनेर रक्तदान गर्दै गराइरहेका छौं । तर, सरकार भने दानमा दिइएको रगतमा शुल्क लिइरहेको छ ।’ उनले अब आफूहरु नयाँ सरकारलाई पनि दानमा दिइएको रगत बिरामीले निःशुल्क दिनुपर्ने भनेर झकझकाउने बताए । कार्यक्रममा महिला र पुरूष गरी जम्मा १७ ले रक्तदान गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही