गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, १०:१० मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावल अमेरिका उडेका छन् । बुधबार डा. रावल प्रसिद्ध हार्वर्ड विश्वविधालयको हार्वर्ड मेडिकल कलेजको मेडिकल लिडरसीप इन मेडिसिन साउथ इष्ट एसिया डिग्रीद्वारा दीक्षित हुन अमेरिका प्रस्थान गरेका हुन् । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रावल लामो समयदेखि कर्णालीमा स्वास्थ्य सेवामा सक्रिय छन् । हार्वर्ड मेडिकल कलेजमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रममा उपकुलपति रावलले प्रस्तुती दिने कार्य तालिका छ । यस्तै, तीन हप्ता लामो अमेरिका भ्रमणका दौरान विभिन्न अस्पताल र विश्वविद्यालयको भ्रमण तथा सहकार्यका लागि पहल गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न अत्तरियाका विश्वास फार्मेसी र दिपु सुवेदी मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न अत्तरियाका विश्वास फार्मेसी र दिपु सुवेदी मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना