गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, १०:१० मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावल अमेरिका उडेका छन् । बुधबार डा. रावल प्रसिद्ध हार्वर्ड विश्वविधालयको हार्वर्ड मेडिकल कलेजको मेडिकल लिडरसीप इन मेडिसिन साउथ इष्ट एसिया डिग्रीद्वारा दीक्षित हुन अमेरिका प्रस्थान गरेका हुन् । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रावल लामो समयदेखि कर्णालीमा स्वास्थ्य सेवामा सक्रिय छन् । हार्वर्ड मेडिकल कलेजमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रममा उपकुलपति रावलले प्रस्तुती दिने कार्य तालिका छ । यस्तै, तीन हप्ता लामो अमेरिका भ्रमणका दौरान विभिन्न अस्पताल र विश्वविद्यालयको भ्रमण तथा सहकार्यका लागि पहल गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न