गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, ११:३७ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको हो । पहिलो चरणमा १३ देखि १५ फागुनसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा २१ देखि २५ फागुनसम्म वीरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् । प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले बताए । २ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखीकरण सम्बन्धी तालिम लिएर गाउँ पुगेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न