गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा १ हजार ८ सय ९९ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा दादुरा–रूबेला खोप अभियान सञ्चालन १७ देखि १९ फागुनसम्म गरिने भएको हो । ९ महिनादेखि ५ वर्षमुनिका बलबालिकाहरुलाई २९ वटा खोप केन्द्रमा दादुरा रुबेला खोप सञ्चालन हुने भएकोले रास्कोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले बताए । ‘नगरपालिका भित्रका १ हजार ८ सय ९९ जना बालबालिकालाई खोप लगाइनेछ,’ उनले भने, ‘बालबालिकालाई खोप अभियानबाट बञ्चित हुनबाट जोगाउनु पर्नेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न अत्तरियाका विश्वास फार्मेसी र दिपु सुवेदी मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने योग के हो ? यसका प्रकार र फाइदा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न अत्तरियाका विश्वास फार्मेसी र दिपु सुवेदी मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना