गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा १ हजार ८ सय ९९ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा दादुरा–रूबेला खोप अभियान सञ्चालन १७ देखि १९ फागुनसम्म गरिने भएको हो । ९ महिनादेखि ५ वर्षमुनिका बलबालिकाहरुलाई २९ वटा खोप केन्द्रमा दादुरा रुबेला खोप सञ्चालन हुने भएकोले रास्कोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले बताए । ‘नगरपालिका भित्रका १ हजार ८ सय ९९ जना बालबालिकालाई खोप लगाइनेछ,’ उनले भने, ‘बालबालिकालाई खोप अभियानबाट बञ्चित हुनबाट जोगाउनु पर्नेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त