गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण हेल्थ आवाज बुधबार, २०८१ वैशाख १९ गते, १५:१८ मा प्रकाशित वीरेन्द्रनगर—जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा नै स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सेवाग्राहीका लागि प्रशासन कार्यालय परिसरमै सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको हो । कार्यालयमा सेवा लिन आउनेहरूले दिउँसो १२ बजेदेखि २ बजेसम्म स्वास्थ्य परीक्षण कक्षबाट सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधी समेत व्यवस्था गरिएको छ ।’ सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालन गरेको भुसालले बताए । सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दैं गएको उनले जानकारी दिए । ‘सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालमा ल्याएका हौं ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा