गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण हेल्थ आवाज बुधबार, २०८१ वैशाख १९ गते, १५:१८ मा प्रकाशित वीरेन्द्रनगर—जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा नै स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सेवाग्राहीका लागि प्रशासन कार्यालय परिसरमै सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको हो । कार्यालयमा सेवा लिन आउनेहरूले दिउँसो १२ बजेदेखि २ बजेसम्म स्वास्थ्य परीक्षण कक्षबाट सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधी समेत व्यवस्था गरिएको छ ।’ सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालन गरेको भुसालले बताए । सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दैं गएको उनले जानकारी दिए । ‘सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालमा ल्याएका हौं ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश