गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हेल्थ आवाज बुधबार, २०८१ असार १२ गते, १३:३५ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिकामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सर्केगाड गाउँपालिका र तिलगंगा नेत्र विज्ञान संस्थाको सहकार्यमा दुई दिन सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ५२ जनाको शल्यक्रिया गरिएको हो । शिविरमा ३९४ जनाको निःशुल्क आँखा परीक्षण भएको सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले बताए । तिलगंगा नेत्रविज्ञान संस्थानबाट डा. सुष्मा डुवालको नेतृत्वमा आएको टोलीले शिविरमा चेकजाँच गरेको बुढाथोकीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ ४६ दिनपछि वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच ५ बुँदे सम्झौता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले छात्रवृत्तिमा विशेषज्ञ पढेका चिकित्सकलाई पाँच दिनभित्र तोकिएको अस्पतालमा हाजिर नगरे कारवाही गर्ने तयारी अब ७ सय ५३ वटै पालिकाको औषधिको मौज्दात अनलाइनबाटै हेर्न सकिने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ११४ पालिकाले अझै सुरु गरेनन् आधारभूत अस्पताल निर्माण (पालिकाको नामसहित) ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ ४६ दिनपछि वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच ५ बुँदे सम्झौता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले छात्रवृत्तिमा विशेषज्ञ पढेका चिकित्सकलाई पाँच दिनभित्र तोकिएको अस्पतालमा हाजिर नगरे कारवाही गर्ने तयारी अब ७ सय ५३ वटै पालिकाको औषधिको मौज्दात अनलाइनबाटै हेर्न सकिने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ११४ पालिकाले अझै सुरु गरेनन् आधारभूत अस्पताल निर्माण (पालिकाको नामसहित)