गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भारतीय चिकित्सक डा. मौमिताको हत्या विरोधमा जुम्लामा विरोध प्रदर्शन भारतीय चिकित्सक डा. मौमिताको हत्या विरोधमा जुम्लामा विरोध प्रदर्शन मानदत्त रावल सोमबार, २०८१ भदौ ३ गते, १४:४३ मा प्रकाशित जुम्ला—भारतीय चिकित्सक मौमिता देवनाथको सामुहिक बलात्कारपछि हत्याको जुम्लामा विरोध गरिएको छ । आइतबार साँझ प्रतिष्ठान प्राङ्गणमामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित विद्यार्थी, प्राध्यापक र स्वास्थ्यकर्मीले क्यान्डल बालेर विरोध प्रदर्शनी गरेका हुन् । भारतको कलकत्तास्थित राधागोविन्द कर मेडिकल कलेजकी प्रशिक्षार्थी डा. मौमिता देवनाथको सामूहिक बलात्कारपछि विभत्स हत्या गरिएको थियो । अगस्त ८ मा प्रशिक्षार्थी डा. मौमिताको शव फेला परेको थियो । प्रहरीकाअनुसार उनको बलात्कारपछि हत्या गरिएको हो । उक्त घटनालाई लिएर भारतलगायत विश्वका चिकित्सकहरू हडतालमा उत्रिएका छन् । एम्स दिल्लीसहित भारतका सबै सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएका छन् । यद्यपि, इमर्जेन्सी सेवा भने सुचारु छन् । दोषीलाई कारवाही र पीडितले न्याय पाउनुपर्छ भन्ने मागमा ऐक्यबद्धता जनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिप प्रज्वलन गरिएको उपकुलपति डा. रावलले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान TFN ट्रेण्डिङ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला