गृहपृष्ठ ∕ समाचार ∕ भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, १८:१९ मा प्रकाशित काठमाडौं—भारत निर्यातमा रोक लगाएका औषधि र कच्चा पदार्थ नेपाल पठाउन सहमत भएको छ । वाणिज्य सचिवस्तरमा भएको वार्तामा भारतले औषधि, कच्चा पदार्थ, इन्धन र खाद्यान्न नेपाल पठाउन तयार भएको वाणिज्यमन्त्री तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले सचिवस्तरमा औषधि र कच्चा पदार्थ आयात गर्न आयातकर्तालाई अनुमति पत्र जारी गरेर सहज बनाउने सहमति भएको बताए । ‘नेपाललाई आवश्यक परेअनुसार निर्यात गर्र्ने भारतीय पक्षबाट जानकारी आएको छ,’ मन्त्री भट्टले भने । मन्त्री भट्टले तीन महिनासम्म पुग्ने औषधि मौज्दात रहेको र नयाँ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ समेत मौज्दात रहेको बताए । भारतले यसअघि ३६ वटा औषधिमा रोक लगाएको कुरा सार्वजनिक भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ तीन डाक्टर अब ‘माननीय’ ६ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल कोभिडको महामारीका बेला प्रदेश नम्बर १ का जिल्ला जनस्वास्थ्य कार्यालय खारेज राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल कोभिडको महामारीका बेला प्रदेश नम्बर १ का जिल्ला जनस्वास्थ्य कार्यालय खारेज