गृहपृष्ठ ∕ समाचार ∕ भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, १८:१९ मा प्रकाशित काठमाडौं—भारत निर्यातमा रोक लगाएका औषधि र कच्चा पदार्थ नेपाल पठाउन सहमत भएको छ । वाणिज्य सचिवस्तरमा भएको वार्तामा भारतले औषधि, कच्चा पदार्थ, इन्धन र खाद्यान्न नेपाल पठाउन तयार भएको वाणिज्यमन्त्री तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले सचिवस्तरमा औषधि र कच्चा पदार्थ आयात गर्न आयातकर्तालाई अनुमति पत्र जारी गरेर सहज बनाउने सहमति भएको बताए । ‘नेपाललाई आवश्यक परेअनुसार निर्यात गर्र्ने भारतीय पक्षबाट जानकारी आएको छ,’ मन्त्री भट्टले भने । मन्त्री भट्टले तीन महिनासम्म पुग्ने औषधि मौज्दात रहेको र नयाँ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ समेत मौज्दात रहेको बताए । भारतले यसअघि ३६ वटा औषधिमा रोक लगाएको कुरा सार्वजनिक भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं