गृहपृष्ठ ∕ समाचार ∕ कोभिड १९ः १ लाख १४ हजार बढी निको भए कोभिड १९ः १ लाख १४ हजार बढी निको भए हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, १४:४५ मा प्रकाशित काठमाडौं-कोभिड १९ को संक्रमण भएका १ सय ९५ देशका नागरिकमध्ये १ लाख १४ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । बिहिवार दिउँसोसम्म ४ लाख ७२ हजार ९ सय ७ जना यो भाइरसबाट संक्रमित भएकोमा ती मध्ये १ लाख १४ हजार बढी संक्रमणमुक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसबाट संक्रमितहरु निको भएर घर फर्किएका छन् । चीनमा ८१ हजार २ सय ८५ जनामा संक्रमण देखिएकोमा ७४ हजार ५१ जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी २७ हजार १७ जनामा संक्रमण देखिएको इरानमा ९ हजार ६ सय २५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएर घर फर्कने टप ७ देश चीन ७४०५१ इरान ९६२५ इटाली ९३६२ स्पेन ५३६७ दक्षिण कोरिया ४१४४ फ्रान्स ३९०० जर्मनी ३५४७ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन