गृहपृष्ठ ∕ समाचार ∕ महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १४:२५ मा प्रकाशित सांकेतिक फोटो : AMA काठमाडौं–काठमाडौं सरकारले ‘कोभिड-१९’ महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरीएको जानकारी दिए । ‘हामीले उपचारमा संलग्न हुने सबैलाई अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोलि यदि महामारी भयो भने कुन-कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरिरहेका छौ ।’ सरकारले यस अघि उपचारमा संलग्न चिकित्सकहरुको निशुल्क विमा, थप भत्ता लगायतका सुविधा दिने निर्णय गरीसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स