गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सक कुटपिटमा संलग्न डिएसपी लम्साल वृत्त प्रमुखको जिम्मेवारीबाट हटाइए चिकित्सक कुटपिटमा संलग्न डिएसपी लम्साल वृत्त प्रमुखको जिम्मेवारीबाट हटाइए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १३:१२ मा प्रकाशित काठमाडौं–ड्युटीबाट फर्किदैं गरेका तीन जना आवासीय चिकित्सक कुटपिटको घटनामा संलग्न रहेका नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइएका छन् । कोभिड–१९ को महामारीमा अंग्रपंक्तिमा खटिने चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि यसको चौतर्फी रुपमा तीब्र आलोचना भएको थियो । लगतै महानगरीय प्रहरी कार्यलयले उनलाई वृत्तको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यलयमा तानेको महानगरीय प्रहरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उनकाअनुसार उक्त घटनमा संलग्न अन्य प्रहरीलाई पनि महानगरीय कार्यलयमा तानिएको छ । कार्यलयले यसअघि प्रहरी बरिष्ठ उपरिक्षक किरण ब्रजाचार्यको संयोजकत्वमा प्रहरी उपरिक्षक मुकेश सिंह र प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी रहेको छानविन समिति गठन गरेको थियो । जसले घटनाको छानविन सुरु गरिसकेको छ । बुधबार राति ८ बजेतिर शिक्षण अस्पतालमा ड्युटी सकेर खाना खाएर फर्किरहेको अवस्थामा डा. शम्भु खनाल, डा. तेजप्रसाद साह र डा. विकास शाहलाई लकडाउन उल्लंघन गरेको भन्दैं महानगरी प्रहरी वृत्त महाराजगन्जको टोलीले लाठीचार्ज गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु