२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक


काठमाडौं—पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । शुक्रबार विहान ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसादलाई गाह्रो भएपछि हिजो राति अस्पतालमा लगिएको थियो । तर, अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो ।
अस्पतालबाट उनको पार्थिक अस्पतालबाट पशुपति आर्यघाट लैजाने तयारी छ ।

स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ