गृहपृष्ठ ∕ समाचार ∕ तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान हेल्थ आवाज बुधबार, २०७७ वैशाख १० गते, १४:१० मा प्रकाशित काठमाडौँ – चीनको तिब्बत सरकारले १० हजार पीपीई सेट, १० हजार ‘N95’ मास्क, २ वटा पीसीआर मेसिन लगायतका कोभिड-१९ नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त सामान बुधबार तिब्बतको चिसोपानी नाकाबाट भन्सार क्लियर गरी ल्याउने चरणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । तिब्बत सरकारले करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरेको उनले जानकारी दिए । उनको अनुसार अहिले आउन लागेको सामानमा पिसिआर किट, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री रहेको छ । यसअघि पनि तिब्बतका विभिन्न प्रान्तहरुले नेपाल सरकारलाई सहयोग गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री पाटनका ल्याब अधिकृत दिपेन्द्र विरुद्ध नक्कली प्रमाणपत्रमा आरोपमा विशेष अदालतमा मुद्धा दायर